बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • देशभर शान्तिपूर्ण रह्यो मतदान : गृह मन्त्रालय


    हुलाक प्रेस

    • बिहीबार , फागुन २१ २०८२०९:०१
    देशभर शान्तिपूर्ण रह्यो मतदान : गृह मन्त्रालय

    काठमाडौं । गृह मन्त्रालयले देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता रमा आचार्य (सुवेदी)का अनुसार देशभर शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ ।

    उनका अनुसार गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा कन्ट्रोल रुम सञ्चालन निर्वाचन सम्बन्धी काम भएको थियो ।


    प्रतिक्रिया दिनुहोस