बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री


    हुलाक प्रेस

    • शुक्रबार, पुस २० २०८००९:५२
    राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री

    काठमाडौँ । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भए । 

    सिंहदरबार स्थित कृषि समितिको हलमा जारी बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ । 

    समितिको अर्को बैठक आगामी आइतबार ११ बजे बस्ने भएको छ । 


    प्रतिक्रिया दिनुहोस