बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री बालेनको सचिवालय तयार, कसको के जिम्मेवारी ?


    हुलाक प्रेस

    • शुक्रबार, चैत १३ २०८२०९:५१
    प्रधानमन्त्री बालेनको सचिवालय तयार, कसको के जिम्मेवारी ?

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सचिवालय तयार पारेका छन् ।

    उनले आफ्नो प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त गरेका छन् भने राजनीतिक सल्लाहकारको जिम्मेवारी असिम शाहलाई दिएका छन् । 

    प्रधानमन्त्री बालेनको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् । त्यस्तै, प्रशासन प्रमुखमा सुदिप ढकाल, सूचना तथा प्रविधि संयोजकमा विवेश मिश्र छन् । 

    प्रधानमन्त्री बालेनले सहसचिव प्रदीप परियारलाई निजी सचिवालयको जिम्मेवारी दिएका छन् । 


    प्रतिक्रिया दिनुहोस