शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, चैत १७ २०८२०८:१८
    काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

    काठमाडौं । काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान उनलाई पक्राउ परेको हो ।

    उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।


    प्रतिक्रिया दिनुहोस