शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नागढुंगा-मुग्लिन सडक आजदेखि ३ दिन रातको समयमा बन्द


    हुलाक प्रेस

    • मंगलबार, चैत १७ २०८२०८:२३
    नागढुंगा-मुग्लिन सडक आजदेखि ३ दिन रातको समयमा बन्द

    काठमाडौं । नागढुंगा-मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ ।

    चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको छ ।

    पटक–पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो ।


    प्रतिक्रिया दिनुहोस