बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय सभा निर्वाचन: भागवण्डा मिलाउन गठबन्धन दलको बैठक बालुवाटारमा जारी


    हुलाक प्रेस

    • शनिबार, पुस २१ २०८००७:४७
    राष्ट्रिय सभा निर्वाचन: भागवण्डा मिलाउन गठबन्धन दलको बैठक बालुवाटारमा जारी

    काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । आजको बैठकले राष्ट्रिय सभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको छ ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘आजको बैठकले भागबन्डा टुङ्ग्याउने भन्ने छ ।’ गठबन्धन दलको बैठकअघि शनिबार साँझ नै गठबन्धनमा सहभागी शीर्ष तीन दलको बैठक बसेको थियो । 


    प्रतिक्रिया दिनुहोस