बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दशैंका लागि असोज २१ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने


    हुलाक प्रेस

    • शुक्रबार, असोज १९ २०८००६:०३
    दशैंका लागि असोज २१ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने

    काठमाडौं । दसैंका लागि असोज २१ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ।

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र यातायात व्यावसायीबीच भएको सहमति अनुसार २१ असोजदेखि चार्डपर्व लक्षित टिकट बुकिड खोल्ने सहमति भएको हो।

    बर्षेनि दशैँ, तिहार र छठ जस्ता पर्वमा राजधानी काठमाडौंबाट १० लाख यात्रु बाहिरिने गरेका छन्। एकैपटक यात्रुको चाप बढ्ने भएकाले व्यवस्थापनका लागि दसैं‌अघि अग्रिम टिकट बुकिङ खोल्ने गरिएको छ।


  • सम्बन्धित विषय:

  • # दशैं टिकट
  • प्रतिक्रिया दिनुहोस