बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उच्च अदालतमा नवनियुक्त ३९ जना न्यायाधीशको सपथ आज


    हुलाक प्रेस

    • सोमबार, पुस २३ २०८००९:०३
    उच्च अदालतमा नवनियुक्त ३९ जना न्यायाधीशको सपथ आज

    काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीसको शपथ आज हुँदै छ । प्रधानन्यायाधीस  विश्वम्भरप्रसाद श्रेष्ठले पाटन उच्च अदालतमा न्यायाधीशहरूको शपथ गराउने छन् । 

    बिहान साढे १० बजेका लागि शपथग्रहण कार्यक्रम राखिएको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए । शपथ ग्रहणसँगै न्यायायाधीशहरू आ–आफ्नो जिम्मेवारी तोकिएको उच्च अदालतमा पुगेर जिम्मेवारी सम्हाल्नेछन् ।


    प्रतिक्रिया दिनुहोस