बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा


    हुलाक प्रेस

    • मंगलबार, पुस २४ २०८००१:१६
    नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् । 

    साउन २०७६ साउन ९ मा प्राधिकरणको अध्यक्ष भएका खनालको आगामी साउनसम्म कार्यकाल रहे पनि विभिन्न प्रकरणमा मुछिएपछि उनले एकाएक राजीनामा दिएका हुन् । 

    उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितताका विषयमा विवाद रहको थियो । 


  • सम्बन्धित विषय:

  • # #nepalelectricityauthority
  • # #नेपाल दूरसञ्चार प्राधिकरण
  • प्रतिक्रिया दिनुहोस