बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टुँडिखेलको भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते


    हुलाक प्रेस

    • सोमबार, माघ १ २०८००५:१५
    टुँडिखेलको भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते

    काठमाडौँ । काठमाडौँको टुँडिखेलमा माघी मनाउन ठुलो संख्यामा थारु र मगर समुदायका मानिसहरू भेला भएका छन् । 

    अत्यधिक भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते भएका छन् । महोत्सवमा आउने र जाने क्रममा धकेलाधकेल हुँदा ८ जना घाइते भएका हुन् ।

    घाइतेहरूलाई उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस