बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायलमा १० जना नेपाली मारिएको औपचारिक पुष्टि(विवरणसहित)


    हुलाक प्रेस

    • आइतबार, असोज २१ २०८००९:०५
    इजरायलमा १० जना नेपाली मारिएको औपचारिक पुष्टि(विवरणसहित)

    काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।

    ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।

    आक्रमणमा नेपालीहरु पनि परेका थिए । उनीहरुमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन् ।

    israel-death.jpg


    प्रतिक्रिया दिनुहोस