बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रुसी सेनामा भर्ती भएका लमजुङका युवकको मृत्यु


    हुलाक प्रेस

    • मंगलबार, माघ २ २०८००२:४६
    रुसी सेनामा भर्ती भएका लमजुङका युवकको मृत्यु

    काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।

    लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।

    रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको गुरुङले बताए ।


    प्रतिक्रिया दिनुहोस