बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मित्रमिलन सहकारी ठगी प्रकरणः लेखा समितिका संयोजक ७ लाख धरौटी बुझाएर छुटे


    हुलाक प्रेस

    • मंगलबार, माघ २ २०८००९:२६
    मित्रमिलन सहकारी ठगी प्रकरणः लेखा समितिका संयोजक ७ लाख धरौटी बुझाएर छुटे

    काठमाडौं । जिल्ला अदालत कास्कीले पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको ठगीमा पक्राउ परेका लेखा समितिका संयोजकलाई धरौटीमा छाड्न आदेश दिएको छ ।  

    जिल्ला अदालत कास्कीका न्यायाधीश वसन्तजंग थापाको इजलासले उनलाई ७ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।अदालतको आदेशपछि उनी रिहा भएका छन् ।

    संस्थाका लेखा समिति संयोजक ५७ वर्षीय सूर्यबहादुर अधिकारी गत पुस २५ गते पक्राउ परेका थिए । 


  • सम्बन्धित विषय:

  • # मित्रमिलन सहकारी ठगी
  • प्रतिक्रिया दिनुहोस