बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विद्या बालनको नयाँ फिल्म मार्च २९ मा रिलिज हुँदै


    हुलाक प्रेस

    • बिहीबार , माघ ४ २०८००२:३२
    विद्या बालनको नयाँ फिल्म मार्च २९ मा रिलिज हुँदै

    काठमाडौं । विद्या बालन अभिनित फिल्म ‘दो और दो प्यार’ मार्च २९ मा रिलिज हुने भएको छ।

    फिल्ममा विद्यासँगै प्रतीक गान्धी, इलियाना डिक्रुज र सेन्थिल रामामूर्ति देखिनेछन्। टोप गुहा ठाकुरले निर्देशन गरेको यो फिल्म निर्देशकका रुपमा उनको डेब्यू बलिउड फिल्म हो।


    प्रतिक्रिया दिनुहोस