बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • खसी र च्याङ्ग्रा मासुमा सरकारले थप गर्‍यो सहुलियत


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक २ २०८००९:२९
    खसी र च्याङ्ग्रा मासुमा सरकारले थप गर्‍यो सहुलियत

    काठमाडौं । सरकारले दशैंलाई लक्षित गर्दै खसी तथा च्याङ्ग्रा खरिदमा सहुलियत दिएको छ। 

    शुक्रबारदेखि लागू हुनेगरी सरकारले चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस भनेर खसी तथा च्याङ्ग्रा खरिदमा सहुलियत दिइएको हो। 

    सरकारले दिएको सहुलियत अनुसार खसीको प्रतिकिलो ६७० तोकिएकोमा २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङग्रा प्रतिकिलो १२५०  बाट प्रति किलो १२२५ रुपैयाँ कायम गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस