बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायल पुगे फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ७ २०८००५:१६
    इजरायल पुगे फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

    काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्न फ्रान्सलका राष्ट्रपति इमानुएल म्याक्रोन इजरायल पुगेका छन्।

    बीबीसीका अनुसार म्याक्रोनको यो भ्रमणको उद्देश्य इजरायलसँग फ्रान्सको ऐक्यबद्धता देखाउनु हो। 

    म्याक्रोनले हमासद्वारा बन्धक बनाएका इजरायलीहरूलाई मुक्त गर्न र हालको द्वन्द्वलाई बढ्नबाट रोक्न मद्दत गर्ने प्रस्ताव पनि राख्ने म्याक्रोनका सल्लाहकारहरूले जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 

    यस भ्रमणका क्रममा उनले इजरायली राष्ट्रपति इसाक हर्जोग र विपक्षी दलका नेता बेनी गान्ट्ज र यायर ल्यापिडसँग भेट गर्नेछन्।


    प्रतिक्रिया दिनुहोस