बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालले सातौँ विकेट गुमायो, कप्तान रोहित पौडेल आउट भए


    हुलाक प्रेस

    • मंगलबार, जेठ २२ २०८१११:१८
    नेपालले सातौँ विकेट गुमायो, कप्तान रोहित पौडेल आउट भए

    काठमाडौं । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो सातौ विकेट गुमाएको छ । नेपालले सातौँ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

    चौथो नम्बरमा क्रिज समाल्न आएका उनी ३५ रन बनाउँदै आउट भए । यस क्रममा उनले ३७ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । 


    प्रतिक्रिया दिनुहोस