बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ट्रम्प र ह्यारिसबीच एबीसी टीभीमा सेप्टेम्बर १० मा डिबेट


    हुलाक प्रेस

    • शुक्रबार, साउन २५ २०८१०९:०६
    ट्रम्प र ह्यारिसबीच एबीसी टीभीमा सेप्टेम्बर १० मा डिबेट

    वाशिङटन । अमेरिकाका राष्ट्रपति पदका उमेदवार डेमोक्रेटिकका कमला ह्यारिस  र रिपब्लिकनका डोनाल्ड ट्रम्पबीच एबीसी टेलिभिजनमा आउँदो सेप्टेम्बर १० मा डिबेट हुने भएको छ । 

    उक्त टेलिभिजनले एक्समार्फत यो जानकारी दिएको हो । ट्रम्पले यसअघि उक्त मिति र टेलिभिजनमा डिबेटमा भाग नलिने भनेका थिए । तर, बिहीबार उनले आफू डेमोक्रेटिक पार्टीका उमेदवारसँग नोभेम्बरको चुनावअघि डिबेट गर्न तयार भएको बताएका थिए ।

    ह्यारिसले पनि उक्त डिबेटमा भाग लिन सहमति जनाएकी छन् । बीबीसी


    प्रतिक्रिया दिनुहोस