बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गाजा शहरको एक विद्यालयमा आक्रमण, ५० जनाको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, कात्तिक २५ २०८०१०:४८
    गाजा शहरको एक विद्यालयमा आक्रमण, ५० जनाको मृत्यु

    एजेन्सी । गाजा सहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन्।

    ‘गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कुल आसपासबाट आज बिहान स्कुललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो। आक्रमणपछि करिब ५० जना मारिएका छन्,’ अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले उल्लेख गरेका छन्। एएफपीले मृतकको सङ्ख्या तत्काल पुष्टि गर्न नसकिएको जनाएको छ।


    प्रतिक्रिया दिनुहोस