बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • साफ यू–२० च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र भुटान भिड्दै


    हुलाक प्रेस

    • आइतबार, भदौ ९ २०८१०८:५७
    साफ यू–२० च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र भुटान भिड्दै

    काठमाडौं । जारी साफ यूू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज घरेलु टिम नेपालले भुटानको सामना गर्दैछ ।

    खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल समूह एबाट समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो  । भुटान समूह बीबाट उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।


    प्रतिक्रिया दिनुहोस