बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रोबर्टो इटालीको कोमोमा अनुबन्ध


    हुलाक प्रेस

    • आइतबार, भदौ ९ २०८१०९:०७
    रोबर्टो इटालीको कोमोमा अनुबन्ध

    काठमाडौं । स्पेनिस मिडफिल्डर सर्जी रोबर्टो इटालीको कोमोमा अनुबन्ध भएका छन् ।

    स्पेनिस क्लब बार्सिलोना छाडेयता रोबर्टो फ्रि-ट्रान्सफरमा उपलब्ध थिए । कोमोले रोबर्टोसँग दुई वर्षको सम्झौता गरेको छ  । 

    कोमो यसै सिजन इटालियन सिरी ‘ए’ मा उक्लिएको हो ।

    उनले १८ वर्ष बार्सिलोनामा बितए । सन् २००६ मा ला मासिया एकेडेमीमा भित्रिएका रोबर्टोले सन् २०१० मा सियिनर टोलीका लागि डेब्यू गरेका थिए । उनले क्लबका लागि ३७३ खेलमा १९ गोल गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस