बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • सोमबार, भदौ २४ २०८१११:२४
    सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 

    यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस हिसाबले अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको हो । 

    यस्तै सुनको मूल्य सोमबार प्रति १० ग्राम १ लाख ३० हजार ४८५ रुपैयाँ कायम भएको छ । 

    यस्तै चाँदीको मूल्य १ हजार ७५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ । 


    प्रतिक्रिया दिनुहोस