काठमाडौं । चीनले नयाँ पुस्ताको समुद्री उपग्रह प्रक्षेपण गरेको छ । चीनले नयाँ पुस्ताको महासागर रङ अनुगमन उपग्रह अन्तरिक्षमा पठाएको हो । जसले समुद्री पानीको सुधार गर्न सहयोग गर्छ ।
यो विश्वको पहिलो उच्च परिशुद्धता महासागर रंग अवलोकन उपग्रह हो । जसले विश्वभरका विभिन्न जल निकायहरूलाई लक्षित गर्छ । यसले पानीको रंग, पानीको तापक्रम, समुद्री बरफ, निलम्वित पदार्थ र पानीको पारिस्थितिको बारेमा अनुसन्धान गर्नेछ । r