बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतविरुद्ध अस्ट्रेलियाका ओपनर हेडको शतक


    हुलाक प्रेस

    • आइतबार, मंसिर ३ २०८००९:०९
    भारतविरुद्ध अस्ट्रेलियाका ओपनर हेडको शतक

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाबाट ओपनर ब्याटर ट्राभिस हेडले शतक बनाएका छन् ।

    भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टिमले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाबाट हेडले ९५ बलमा १४ चौका र एक छक्कासहित १०० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हेडको यो पाँचौँ शतक हो ।


    प्रतिक्रिया दिनुहोस