बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टिकटक प्रतिबन्धमा सर्वोच्चले दिएन अन्तरिम आदेश


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ५ २०८००७:५६
    टिकटक प्रतिबन्धमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि बन्देज लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश जारी गर्न अस्वीकार गरेको छ। 

    न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको छ।

    बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइँटेलसहितले रिट दायर गरेका थिए।


    प्रतिक्रिया दिनुहोस