बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • होटेलको तेस्रो तलाबाट खसेर पप गायक पेनको मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक १ २०८१०८:०७
    होटेलको तेस्रो तलाबाट खसेर पप गायक पेनको मृत्यु

    काठमाडौं । पप ब्यान्ड वन डाइरेक्सनका चर्चित गायक लियाम पेनको निधन भएको छ । 

    अर्जेन्टिनाको ब्युनस आयर्सस्थित होटेलको तेस्रो तल्लाबाट खसेर ३१ वर्षका पेनको मृत्यु भएको हो । 

    प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । यो महिनाको अन्त्यमा उनले अर्जेन्टिना भएको एक कन्सर्टमा आफ्नो प्रस्तुति दिएका थिए । बीबीसी


    प्रतिक्रिया दिनुहोस