बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य १० डलरले वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ६ २०८११०:५२
    सुनको मूल्य १० डलरले वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । आज सुनको मूल्य प्रतिऔंस ०.३८ प्रतिशत अर्थात १०.४२ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७३१ डलर कायम भएको छ ।  

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.३० डलरले बढेर ३४.०२ डलर कायम भएको छ ।  


    प्रतिक्रिया दिनुहोस