बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्यमा सामान्य बृद्धि, तोलामा कति बढ्यो ?


    हुलाक प्रेस

    • सोमबार, पुस १ २०८१०१:२०
    सुनको मूल्यमा सामान्य बृद्धि, तोलामा  कति बढ्यो ?

    काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा सामान्य वृद्धि भएको छ । 

    अघिल्लो दिन १ लाख ५० हजार ८ सय रहेको प्रतितोला सुनको मूल्यमा ४ सय रुपैयाँ वृद्धि हुँदै १ लाख ५१ हजार २ सय पुगेको हो ।

    चाँदीको मूल्य पनि भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 


    प्रतिक्रिया दिनुहोस