बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनचाँदीको मूल्य घट्यो


    हुलाक प्रेस

    • बुधबार, पुस १० २०८१११:२०
    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एकसय रुपैयाँ बढेको छ । 

    बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  


    प्रतिक्रिया दिनुहोस