बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको भाउ ६ सय रुपैयाँले घटयो


    हुलाक प्रेस

    • मंगलबार, पुस १६ २०८११०:४२
    सुनको भाउ ६ सय रुपैयाँले घटयो

    काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ ।

    अघिल्लो कारोबार दिन १ लाख ५० हजार २ सय रुपैयाँ थियो । चाँदीको भाउ २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १७९० रुपैयाँ रहेको चाँदी यस दिन १७६५ रुपैयाँमा झरेको छ ।


    प्रतिक्रिया दिनुहोस