बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको भाउ ५ सय रुपैयाँले बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • बिहीबार , पुस १८ २०८१११:२२
    सुनको भाउ ५ सय रुपैयाँले बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७६५ रुपैयाँमा रहेको चाँदी आज १७९० रुपैयाँ पुगेको छ ।


    प्रतिक्रिया दिनुहोस