बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • शुक्रबार, पुस १९ २०८११२:४८
    दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस