बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य १८ डलरले बढ्यो, कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • आइतबार, पुस २८ २०८११०:२१
    सुनको मूल्य १८ डलरले बढ्यो, कति पुग्यो भाउ ?

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य प्रतिऔंस ०.६७ प्रतिशत अर्थात १८.०२ डलरले बढेको छ ।  

    यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६८९ डलरमा कारोबार भईरहेको छ । यो मूल्य गत डिसेम्बर १२ पछिकै उच्च हो । एक साताको अवधिमा सुनको मूल्य १.७ प्रतिशतले बढेको छ ।  

    पछिल्लो कारोबारमा चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.२४ डलरले बढ्दै प्रतिऔंस ३०.४१ डलर कायम भएको छ ।  


    प्रतिक्रिया दिनुहोस