बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नापोली युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश


    हुलाक प्रेस

    • बुधबार, मंसिर २७ २०८००९:२२
    नापोली युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

    काठमाडौं । इटालियन क्लब नापोली युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । 

    समूह ‘सी’अन्तर्गत मंगलबार राति  भएको खेलमा एससी ब्रागालाई २-० ले पराजित गर्दै नापोली समूह सी को उपविजेता बनेर नकआउट चरण पुगेको हो ।

    नापोलीका लागि भिक्टोर ओसिमहेनले एक गोल गरे भने सर्दर सात्चीले एक आत्मघाती गोल गरे । जितपछि नापोलीले ६ खेलबाट १० अंक जोडयो ।


    प्रतिक्रिया दिनुहोस