बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ घट्यो


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर २९ २०८००९:४३
    पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जानकारी दिएको छ। 

    घटाइएको नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ।


    प्रतिक्रिया दिनुहोस