बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जम्मु-कश्मीरमा शंकास्पद ड्रोन देखियो: भारतीय सेना


    हुलाक प्रेस

    • मंगलबार, वैशाख ३० २०८२०७:३४
    जम्मु-कश्मीरमा शंकास्पद ड्रोन देखियो: भारतीय सेना

    काठमाडौँ । भारतीय सेनाले सोमबार जम्मु कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोन देखिएको बताएको छ ।

    यद्यपि, सेनाले अहिलेसम्म ड्रोनहरू कुन दिशाबाट आएका हुन् भन्ने खुलासा गरेको छैन । 

    चार दिनको सैन्य द्वन्द्वपछि मे १० मा भारत र पाकिस्तानबीच युद्धविराम भएको थियो । तर सम्झौता भएको केही घण्टापछि नै भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानले सम्झौता उल्लंघन गरेको आरोप लगाएका थिए ।


    प्रतिक्रिया दिनुहोस