बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • बिहीबार , जेठ ८ २०८२१०:५१
    सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँ पुगेको छ ।


    प्रतिक्रिया दिनुहोस