बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्सेमा ५ अंकको गिरावट, १ अर्ब ७३ करोडको कारोबार


    हुलाक प्रेस

    • सोमबार, असोज १५ २०८००३:३०
    नेप्सेमा ५ अंकको गिरावट, १ अर्ब ७३ करोडको कारोबार

    काठमाडौँ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । घटेर कारोबार सुरु भएपनि अन्तिममा वृद्धिसहित ५.१९ अंकले बढेर बन्द भएको हो । यसबचीमा आज नेप्सेमा उच्च घटबढ भएको छ ।

    परिसूचक ०.२६ प्रतिशतले घट्दा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको ५७ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य सुधार आएपनि १६३ कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, ६४ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

    आज सीवाईसीएल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सयपत्रि हाइड्रोपावर कम्पनीको सेयर मूल्य समेत १० प्रतिशतले नै बढेको छ । 

    यस्तै, अन्य दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । ४ कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.२९ प्रतिशतले खुम्चिएको छ ।


    प्रतिक्रिया दिनुहोस