बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने यी हुन् कांग्रेसका आठ सांसद


    हुलाक प्रेस

    • बिहीबार , असोज २५ २०८००७:२०
    केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने यी हुन् कांग्रेसका आठ सांसद

    काठमाडौं । सत्ता गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा शेखर कोइराला पक्षका आठ सांसदले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन्।

    कार्की कांग्रेसकै सांसद हुन्। उनले एमालेको सहयोगमा मुख्यमन्त्री बन्ने तयारी गरेका छन्।

    कार्कीको पक्षमा यी आठ सांसदले गरे हस्ताक्षर:

    केदार कार्की : मोरङ ६(२)
    रामकुमार खत्री : उदयरपुर २(२)
    समसेर राई : इलाम १(१)
    इन्दिरा थापा : धनकुटा (समानुपातिक)
    लिलाकुमारी राई : उदयपुर (समानुपातिक)
    गोविन्दा गिरी : इलाम २ (१)
    मानबहादुर लिम्बु : मोरङ ३ (१)
    सुनिताकुमारी गुरुङ : सुनसरी (समानुपातिक)

    sansad.jpg


    प्रतिक्रिया दिनुहोस