बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • स्वदेश फर्किए कताराका राजा अल थानी 


    हुलाक प्रेस

    • बुधबार, वैशाख १२ २०८११२:३५
    स्वदेश फर्किए कताराका राजा अल थानी 

    काठमाडौं ।  दुई दिने नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक निमन्त्रणामा मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् ।

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे ।

    सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # #qutarkingnepalvisit
  • प्रतिक्रिया दिनुहोस