बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले दिए स्वीकृति 


    हुलाक प्रेस

    • बिहीबार , वैशाख १३ २०८१०२:५४
    उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले दिए स्वीकृति 

    काठमाडौं ।  इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

    मन्त्रिपरिषदको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्रका आधारमा बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलले यही बैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका हुन् ।

    नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले विज्ञप्ती मार्फत जनाएको छ ।

    sena-parichalan-1489x2048-2.jpg


  • सम्बन्धित विषय:

  • # #election
  • प्रतिक्रिया दिनुहोस