बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मन्त्रिपरिषद बैठक बस्दै


    हुलाक प्रेस

    • बिहीबार , वैशाख २० २०८१०२:१४
    मन्त्रिपरिषद बैठक बस्दै

    काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज अपराह्न ४ बजे बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।

    बैठकमा बजेट अधिवेशन बोलाउने विषयका साथै सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ । 

    मन्त्रिपरिषद बैठक विशेष परिस्थितिमा बाहेक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।


  • सम्बन्धित विषय:

  • # #cabinatemeeting
  • प्रतिक्रिया दिनुहोस