बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभा बैठक २ बजेसम्म स्थगित 


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ४ २०८१०१:२५
    प्रतिनिधिसभा बैठक  २ बजेसम्म स्थगित 

    काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेसम्म सूचना टाँस गरेर स्थगित गरिएको छ ।

    सत्तारुढ दल र विपक्षी दलविच सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्ने विषयमा सहमति हुन नसक्दा बैठक बस्न नसकेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित गरेको हो । 

    प्रमुख प्रतिपक्षी दल कांग्रेसले विहिबार संसद् अवरोध गरेपछि संसद सचिवालयले शुक्रबार बिहान ११ बजेका लागि  प्रतिनिनि सभाको बैठक तोकेको थियो । 

    नेपाली कांग्रेस विपक्षी दलसँग र सत्तारुढ दल सिंहदरबारमा बैठक बसेपछि दिउँसो ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ढिलाइ भएको थियो । 

    643646_us5DqIVmu7.jpg


    प्रतिक्रिया दिनुहोस