बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री दहालले पाए विश्वासको मत 


    हुलाक प्रेस

    • सोमबार, जेठ ७ २०८१०१:१०
    प्रधानमन्त्री दहालले पाए विश्वासको मत 

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन् । 

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मतका प्रस्ताव पेश गरेका थिए । 

    प्रधानमन्त्री दाहालले १५७ मत प्राप्त गर्दै विश्वासको मत प्राप्त गरेका हुन् । 


  • सम्बन्धित विषय:

  • # #pmprachanda
  • प्रतिक्रिया दिनुहोस