बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ११ २०८१०५:००
    प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु
    फाइल तस्वीर

    काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । 

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी छन् । 

    सहकारीको बचत रकम अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश तयार पार्न गठित कार्यदलमा आएका प्रस्तावबारे छलफल गर्न लागिएको बताइएको छ । 

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिना प्रकरणमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने अडान लिएको छ । 


    प्रतिक्रिया दिनुहोस