काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग ओलीको भेटले त्रासित बनेका 'प्रचण्ड'ले आज बिहान ओलीलाई वार्ताका लागी बोलाएको स्रोतले जनाएको छ।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।