बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री दाहालले असार २८ गते विश्वास मत लिने


    हुलाक प्रेस

    • शुक्रबार, असार २१ २०८१०२:५५
    प्रधानमन्त्री दाहालले असार २८ गते विश्वास मत लिने

    प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले असार २८ गते विश्वास मत लिने भएका छन्।

    असार २८ गतेको बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्।

    नेकपा एमालेले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको छ।


    प्रतिक्रिया दिनुहोस