काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् ।
आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।
Betraganga Media Pvt. Ltd
Hulak Press
Baneshwor 10, Kathmandu
Email: hulakpress@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४२३८- २०८०/२०८१
सम्पादक- विद्या राजपुत
विशेष संवाददाता: दीक्षान्त न्यौपाने
संवाददाताः विवेक कुमार खतिवडा
संवाददाता: प्रिनस शर्मा
संवाददाताः पूर्णिमा चन्द
मल्टिमिडिया संवाददाता: सुजन चौहान