बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कर्णाली प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण


    हुलाक प्रेस

    • शुक्रबार, साउन १८ २०८१११:४०
    कर्णाली प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण

    कर्णाली  कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका छन् । चौथो प्रदेश प्रमुखका रूपमा उनले कार्यभार सम्हालेका हुन् ।

    यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

    विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मनुभएका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध थिए । 


    प्रतिक्रिया दिनुहोस