बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभाको बैठक : सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिँदै


    हुलाक प्रेस

    • बुधबार, साउन ३० २०८१०१:४०
    प्रतिनिधिसभाको बैठक : सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिँदै

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा बुधबार प्रतिनिधिसभामा छलफल हुँदैछ । विधेयक आजै पारित गर्ने सदनको तयारी छ । 

    उक्त विधेयकमाथि अहिले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले धारणा राखिरहेका छन् । 


    प्रतिक्रिया दिनुहोस